एक्लैबि,त्यो नायिका स्वेता खड्काको ‘भ्या,लेन्टाइन डे’, दिपाश्री र स्वेता खड्काले यसरी पो,खे प्रे,मको भावना

दिपाश्री र स्वेता खड्काले पोखे प्रेमको भावना, रन्जु दर्शनाको प्रणय दिवसमा रोमान्टिक कविता

काठमाडौ । नेपाली नायिकाहरुको जोडी हेर्ने रहर दर्शकहरुको बढ्दो छ र यहि क्रममा नायिका स्वेता खड्काको जोडी हेर्न दर्शकहरु अझ बढी उत्साहित छन् । तर स्वेता भने अहिले सम्म सिंगल नै छिन् ।

आज प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाउदै गर्दा नायिका स्वेता खड्का भेटीइन । नझुक्किनुहोस, स्वेता खड्का प्रेमीसंग नभएर एक्लै नै मनाईरहेकी थिईन । एक कार्यक्रममा उपस्थित हुन पुगेकी स्वेता खड्का आफु अझै सिंगल नै भएको उल्लेख गर्दै फ़ोटोशुट समेत गरेकी छिन् । ‘भ्यालेन्टाइन डे’ स्पेसल फोटोशुट गर्दै गर्दा स्वेताले आफ्नो मन मिल्ने साथिको खोजी भइरहेको समेत बताएकी छिन् ।

स्वेता खड्का अहिले चलचित्र भन्दा बढि आफ्नो व्यापार व्यवसायमा बढि व्यस्त रहेकी पाईन्छ । दर्शकहरुले मनको चोखो भएकी नायिका स्वेताको विवाह चाडै होस् भन्ने कमेन्ट गरिरहँदा स्वेता भने आफ्नो मन मिल्ने र आफ्नो अवस्था बुझेर स्वीकार्दै जीवन बिताउन राजी हुने साथिको पर्खाईमा रहेको बताउने गरेकी छिन । विवाह चाडै नै गर्छु होला तर हतार भने गर्दिन भन्ने तर्क स्वेताले मिडिया सामु बताउंदै आउने गरेकी छिन् ।

दिपाश्री र स्वेता खड्काले पोखे प्रेमको भावना, रन्जु दर्शनाको प्रणय दिवसमा रोमान्टिक कविता – हेर्नुस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।