दुई छोराछोरी र श्रीमतीलाई नेपालमा छोडेर गएका श्रीमानले साउदीमै फिलिपिनो म,हिलासंग विवाह गरेपछि (भिडियोसहित)
जंगवहादुर थिगं साउदीमा ड्राइभरको जागिर खाने गरेका थिए । उनले नेपालमा आफ्नो श्रीमती र दुई छोराछोरीलाई छोडेर गएका थिए । तर पछिल्लो केही वर्ष देखि उनी परिवारको स,म्पर्कमा थिएनन् ।
श्रीमतीले ऋ,ण खोजेर साउदी पठाएको श्रीमान ७ वर्ष सम्म स,म्पर्क विहिन भएपछि उनको श्रीमती मिडियामा आएकी थिइन् । ति महिलाले आफ्ना श्रीमान जंगवहादुर साउदीमै फिलिपिनो म,हिलासंग वि,वाह गरेको र उनीवाट एउटा सन्तान पनि भएको महिलाले बताएकी छन् ।
श्रीमती मिडियामा आएपछि भने उनका श्रीमान जंगवहादुर पनि फोनमा सम्पर्कमा आएका छन् । उनले आफुले त्यसपछि भने अब पैसा पठाउँछु छोराछोरीलाई सरकारी विद्यालयमा पढा भनेर फोन गरेका थिए । श्रीमानले ७ वर्ष सम्म स,म्पर्क विहिन भएर बसेपछि उनले अब माया गर्न र खुसी दिन सक्दिन भनेर भनिसकेको पनि बताइन् । तर जंगवहादुरको माया नचाहने र छोराको पढाई खर्च पठाउन र विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने बताएकी छन् ।

श्रीमतीले इमोमा ब्ल,क गरेका कारण फेसवुकमा आफुले पनि ब्ल,क गरेको स्पष्टिकरण दिएका छन् । उनले अहिले आफुले फिलिपिनो केटीसंग विवाह गरेको पनि स्वीकार गरेका छन् । अब घरको ऋण तिर्ने र छोराछोरीको पढाई खर्च बे,होर्ने बताएका छन् । जंगवहादुरले बिचबिचमा खर्च पठाइरहेका कारण सबै ऋण तिर्न भने नसक्ने बताउँछन् ।
तर श्रीमतीले भने जंगवहादुरले पैसा नपठाएका कारण ऋण लिन परेको बताएकी छन् । सात वर्षको अवधिमा श्रीमानले २ लाख रुपैया मात्र पठाएको उनले बताए । श्रीमतीले भने ७ वर्षको अवधिमा दुई छोराछोरी पाल्न, पढाउन कति खर्च लाग्छ आफै हिसाव गरेर खर्च पठाउनुपर्ने श्रीमतीको भनाई छ ।


