बि ग बो स १३ का बि जेता बने सिद्धार्थ शुक्ला

एजेन्सी । टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्लाले बिग बोस १३ को उपाधि हात पारेका छन् । सिद्धार्थ शुक्लाले ५० लाख भारु र एउटा कार जितेका छन् ।

करिब साढे चार महिनासम्म चलेको यो चर्चित तथा विवादित रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी पुगेका थिए । सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा ।

ग्रान्ड फिनालेमा सबैभन्दा पहिले पारस छाबडा बाहिरिए । उनले १० लाख भारु लिएर बिजेताको प्रतिस्पर्धाबाट आफूलाई अलग्गयाए ।

त्यसपछि जनताको भोटको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल उक्त रेसबाट बाहिरिए ।

फाइनलमा यो शोको सबैभन्दा चर्चित जोडी सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा चलेको थियो ।

यी दुईको सुरुमा दोस्ती र पछि दुश्मनीका कारण शो निकै चर्चित र विवादित भएको थियो । यी दुईले उक्त कार्यक्रममा थुप्रै पटक झगडा र हात हालाहाल पनि गरे । अन्त्यमा सिद्धार्थ शुक्लाले सबैलाई पछि पार्दैै कार्यक्रमको उपाधि जिते ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।