पूर्वसचिव अर्जुन कार्कीलाई गि,रफ्तार गरी अ,नुसन्धान गर्नुपर्छ भन्दै ग,र्जिए आङकाजी (भिडियो सहित)

काठमाण्डौं । नेपाल जनजातीका महासंघका पूर्वसचिव आङकाजी शेर्पाले गत सोमवार पूर्व सचिव अर्जुन कार्कीको श्रीमती ह,त्या को विषयमा छानविन गर्न उनका श्रीमानलाई पनि नि,यन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनले उच्च घरानाको घरमा हुने यस्ता अ,पराधिक घ,टनामा धेरै र,हस्य लुकेको हुन सक्ने भन्दै कसैलाई पनि त्यसमा छुट दिन नहुने बताएका छन् ।

उनले अवकास प्राप्त सचिवको घरमा ३ जना सेवक हुनु र उनको जिवनशैली हेर्दा यो विषयमा पनि छानविन हुनुपर्ने माग गरेका छन् । उनले अर्जुनको पारिवारिक अवस्थाका बारेमा आफु जानकार भएकाले अनौठो जिवनशैली पनि शं,काको घेरामा रहेको बताएका छन् ।

सरकारी सेवामा रहेका मानिसले एकजना गरिब परिवारको ब्यक्तिलाई घरमा ल्याएर सेवकको रुपमा काम गराउनु पनि गैरकानुनी काम भएकाले गैरकानुनी काम गर्ने ब्यक्ति उम्कन नहुने तर्क छ । ७ वर्ष सम्म तलब पनि नदिएर राख्नु पनि अन्याय हो ।

अर्जुन कार्की अहिले शोकमा छन् तर उनीप्रति सहानुभुती रहँदा रहँदै पनि गैरकानुनी कामका लागि उन्मुक्ति दिन नहुने बताए । नेपालमा अहिले नि,धन भइसकेको ब्यक्तिलाई दो,ष लगाएर वास्तविक अ,भियुक्त उम्कने परिपाटी भएकाले यस विषयमा पनि अ,नुसन्धान जानुपर्ने शेर्पाको भनाई छ ।

उनले एउछा ६ कक्षामा पढ्दै गरेको बालकलाई श्रम शो,षण गर्न ल्याएर पारिश्रमिक समेत नदिएर राख्नु कानुनी रुपमा दो,षी काम भएको उनको शं,का छ । छोरा जस्तै बच्चाको बेला देखि पालेको ब्यक्तिले त्यस्तो घृ,णित काम गर्न नसक्ने भन्दै उनले सिसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

पिर्काले हि,र्का,एको भने सिसीटिभी फुटेजमा देखिने तर अर्जुन झु,ण्डि,एको किन देखिएन ? त्यसमा पनि केही ष,डयन्त्र पक्कै छ उनले तर्क राखे । उनले विजय चौधरीलाई मात्र दो,षी देखाएर अरुलाई पर्दा पछाडी राख्ने काम गर्नु भएन उनले बताए । प्रहरीले विजय चौधरीलाई नै दो,षी देखाएर अनुसन्धान गर्न नहुने तर्क राखे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।