प्रधानमन्त्रीद्वारा भू,मिगत विद्युत वितरण प्रणालीको शुभारम्भ (भिडियो सहित)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यकामा भू,मिगत विद्युत वितरण प्रणालीको शुभारम्भ गरेका छन् । सोमबार बिहान महाराजगन्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भू,मिगत विद्युत वितरण प्रणालीको शुभारम्भ गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा भूमिगत प्रणालीबाट विद्युत वितरण गर्ने तयारी थालेको हो । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भूमिगत विद्युत वितरणबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।


