दोहोरी गायक प्रकाश कटुवाल प,क्राऊ परेपछि मिडियामा आएकी श्रीमतीले यसरी पोःखिन गुःनासो – हेर्नुहोस् भिडियो
काठमाडौ । लोक दोहोरी गायक प्रकाश कटुवाल तनहुँबाट प,क्राउ परे पश्चात श्रीमती लक्ष्मी दाहाल मिडियामा आएर दु,खेसो पो,खेकी छिन् । आफुहरु पोखरा जाँदा एक होटल व्यवसायीसंग भएको ल,फडाका कारण गायक कटुवाललाई प्रहरीले नि,यन्त्रणमा लिएको हो ।
श्रीमती लक्ष्मी दाहालले मिडिया सामु भनिन्, “आफुहरु पोखरा जाने क्रममा बाटोमा वा,न्ता आएको कारण गाडि रोकेर बाटोको पेटिमा वा,न्ता गरेको तर पेटी अगाडिको होटल व्यवसायीले आफै आएर निहुँ खोजेका हुन् । मैले कुनै होटलको अगाडि वा,न्ता गरेको थिईन र फेरि बाटोमा अ,चानक वा,न्ता आउँदा सोचेर गर्न पनि सकिएन त्यसैले बाटोको पेटीमा गरेकी हुँ । तर उक्त होटल व्यवसायले झु,टो आ,रोप लाएर मेरो श्रीमानलाई प,क्राउ गर्न लाएकोमा दु,खि छु ।”

बन्दीपुर डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि प्रकाश कटुवालका मान्छेहरुले कु,ट्पिट गरेको आ,रोप हुँदा कटुवाल अहिले प्रह,री नि,यन्त्रणमा छन् । श्रीमती लक्ष्मी भन्छिन्, “हाम्रो होटल व्यवसायसंग कुनै झ,गडा परेको पनि थिएन । केहि वा,दविवाद मात्र परेको थियो तर हिड्ने बेला हाम्रो मिलिजुली भएर हात मिलाएर पोखरा तर्फ लागेका थियौं । अरु कसैले वहाँलाई केहि गर्यो होला तर मेरो श्रीमान माथि दो,ष नभए कै कारण प,क्राउ गरियो ।”
गायक प्रकाश कटुवाल र उक्त होटल व्यवसायबीच वि,वाद परेको साँझ मोटरसाइकलमा आएका दुई अ,ज्ञात व्यक्तिले होटलवाला गुरुङको टाउकोमा र,डले हानेर घा,इते बनाएका थिए । उक्त घ,टनाको आधारमा व्यवसायी लालकाजी गुरुङकी छोरी सोनिकाले गायक कटुवालवि,रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा कि,टानी जाहेरी दिएकी हुन् जसका कारण कटुवाललाई प्रहरीले नि,यन्त्रणमा राखेको छ ।


