नेकपाप्रति बाबुरामको क,टाक्ष – विना,श काले विपरित वुद्धि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले संविधान संसोधनको तयारी गरेकोप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले क,टाक्ष गरेका छन् ।
नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संसोधन गर्ने तयारीप्रति भट्टराईले आ,पत्ति जनाएका हुन् ।
विना,श काले वि,परित वुद्धि । ‘निर्वाचन हा,रेको वा चुनाव नल,डेको व्यक्तिलाई देशको प्रमुख कार्यकारी बनाउनु भनेको लोकतन्त्रको उ,पहास मात्र नभै वस्तुत त्यसको ह,त्या हो, उनले ट्वीटरमा लेखेका छन्, दुई तिहाइको द,म्भ र अलिकति हि,म्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदका निम्भित संविधान संसोधन गर ।’

२०७४ मा प्रतिनिधिसभा चुनाव हा,रेका गौतमलाई नेकपाले संघीय संसदमा लैजाने प्रयास गरिरहेको छ । तर गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संसोधन नभइ नजाने अ,डान लिएपछि संविधान संसोधनको तयारी गरिएको बताइएको छ ।


