विवाहको पुर्वस,न्ध्यामा यसरी र,माए प्रियंका र आयुषमान – हेर्नुहोस् भिडियो

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच फागुन १५ गते विवाह हुँदै छ। उनीहरुको रिसेप्शन पार्टी भने फागुन १६ गते राखिएको जनाइएको छ ।

विवाहको दुई दिन अगाडि मङ्गलवार प्रियांकाले मेहेन्दी लगाएकी छिन् । उनले मेहेन्दीका दिन हरियो रङ्गको गाउन लगाएकी छिन् । प्रियंकासँगै आयुष्मानले पनि हातमा मेहेन्दी लगाएको तस्वीर सार्वजनिक भएको छ । प्रियंका र आयुष्मानको मेहेन्दी कार्यक्रम सकिएपछि संगीत कार्यक्रममा सहभागी भएका हुन।

केहि समय अगाडि प्रियंकाले आफ्नो नजिकका साथीलाई लिएर थाइल्याण्डमा ब्या,चलर पार्टी म,नाएकी थिइन् भने केहि दिन अगाडि आयुष्मानले पनि साथीभाई लिएर पोखरामा ब्या,चलर पार्टी म,नाएका थिए ।

उनीहरुले प्रियंका र उनका साथीहरुले थाइल्याण्डमा खिचाएका तस्वीरको न,क्कल गरेका थिए । आयुष्मानले पनि प्रियंकाको जस्तै न,क्कल गरेपछि उक्त तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेको छ । बिहे अघिको संगीतमा यसरी रमाए प्रियंका र आयुषमान – हेर्नुस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।