ब,च्चाबोकेकी म,हिलालाई पु,रूष इ,न्स्पेक्टरले हा,ने ला,ठी (हेर्नुस् भिडियो सहित)
काठमाडौं, १६ फागुन । हेमा श्रेष्ठमाथि ला,ठी प्र,हार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेलमाथि का,रबाही हुने भएको छ । पूर्व जर्नेल हेम खत्रीसँग पुरानो स,म्बन्ध दा,बी गर्ने माला शाहको पक्षमा भैंसेपाटीमा ध,र्ना दिन पु,गेका म,हिलाहरुमाथि ब,ल प्रयोग गर्ने क्रममा पौडेलले ला,ठी प्र,हार गरेका थिए ।
पौडेलले हेमामाथि प,टक-पटक लाठी प्र,हार गरेको भिडियो सार्वजनिक भएको छ । त्यसपछि उनीमाथि छानविन गर्न महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहलाई जिम्मा दिइएको छ । वि,श्वस्त स्रोतका अनुसार छा,नविनका क्रममा पौडेलले कानुन वि,परित म,हिलामाथि ब,ल प्रयोग गरेकाले का,रबाही हुने भएको छ ।
पौडेललाई कस्तो का,रबाही हुने खुलाइसकिएको छैन । तर, उनले अनावश्यक र अनाधिकृत रुपमा म,हिलामाथि ला,ठी प्र,हार गरेको स्पष्ट भइसकेको छ । भोजपुरकी हेमा श्रेष्ठ पछिल्लो समय निकै चर्चित छन् । उनी प,तिसँगको स,म्बन्ध बि,ग्रिएपछि उ,ग्र भएकी छिन् । त्यस्तै अ,भिव्यक्ति दिदै अन्तवार्ता दिन्छिन् ।

बिहिबार हेमाले पूर्व जर्नेल हेम खत्रीसँग माला शाहको स,म्बन्ध दाबी गर्दै अधिकार दिलाउने भन्दै घरमै पुगेका म,हिलाहरुको साथ दिइन् । उनी ब,च्चासहित पुगेकी थिइन् । घरमै ध,र्नामा पुगेपछि हेमा श्रेष्ठमाथि प्रहरीका इन्स्पेक्टरले नै ला,ठी प्र,हार गरेको भिडियो भा,इरल भएको छ ।
पौडेल स्वयंले हेमामाथि ला,ठी प्र,हार गरेका थिए । त्यतिबेला हेमा ब,च्चा बोकेकी थिइन् । उनलाई आठ पटक खुट्टामा ला,ठी प्र,हार गरेको भिडियो भा,इरल भएको छ ।


