प्रहरीलाई कार,बाही नगरे राष्ट्रपतिको गेटमा नां,गै बस्ने हेमाको चे,तावनी (भिडियो सहित)

काठमाडौं । हेमा श्रेष्ठमाथि ला,ठी प्र,हार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेलमाथि का,रबाही हुने भएको छ । पूर्व जर्नेल हेम खत्रीसँग पुरानो स,म्बन्ध दा,बी गर्ने माला शाहको पक्षमा भैंसेपाटीमा ध,र्ना दिन पु,गेका म,हिलाहरुमाथि ब,ल प्रयोग गर्ने क्रममा पौडेलले ला,ठी प्र,हार गरेका थिए ।

पौडेलले हेमामाथि प,टक-पटक लाठी प्र,हार गरेको भिडियो सार्वजनिक भएको छ । त्यसपछि उनीमाथि छानविन गर्न महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहलाई जिम्मा दिइएको छ । वि,श्वस्त स्रोतका अनुसार छा,नविनका क्रममा पौडेलले कानुन वि,परित म,हिलामाथि ब,ल प्रयोग गरेकाले का,रबाही हुने भएको छ ।

खत्री र माला शाहबीच भएको वि,वादका क्रममा पौडेलले श्रेष्ठलाई ला,ठी चार्,ज गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् ।

ब,च्चालाई पि,ठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट ध,केलेर पछाडिबाट ला,ठी हा,नेको छ । काखमा बच्चा बो,किरहेकी म,हिलालाई ला,ठीले पछाडिबाट जो,डजोडले हि,र्का,उँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खे,दाइरहे ।

यस घ,टनापछि पि,डित हिमा श्रेष्ठ न्याय पाउँ भनी हा,र गु,हार गर्दै मिडियामा आएकी छिन् । उनले पुरुष प्रहरीले ८ ला,ठी ब,र्साएको भन्दै शरीरको नि,लडा,म समेत देखाएकी छिन् । आफुमाथि भएको दु,र्व्यवहारप्रति आ,पत्ति जनाउदै हिमाले आफुमाथि त्यस्तो अ,भद्र व्यव,हार गर्ने प्रहरीमाथि क,डा भन्दा क,डा का,रवाहीको माग समेत गरेकी छिन् । प्रहरीलाई कार,बाही नगरे राष्ट्रपतिको गेटमा नां,गै बस्छु भन्दै आ,क्रो,शित बनेकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।