प्रधानमन्त्री ओलीको पद जो,खिममा छैन – सुवास नेम्वाङ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीका शीर्ष नेताहरुबीच देखिएको वि,वाद र श,क्ति सं,घर्षले प्रधानमन्त्रीको पद जो,खिममा नरहेको उल्लेख गरेका छन् ।

नेम्वाङले क्यानाडा नेपालसँगको कुराकानीमा भने, “वामदेव गौतम होस् या अरु कोही व्यक्ति, कसैको स्वा,र्थको लागि पनि संविधान सं,सोधन हुदैन । संविधान सं,सोधन भनेको केटाकेटी खेल होईन त्यसैले समाचारमा आएको ह,ल्लाखल्ला मात्र हुन् । अहिले नेकपाका शिर्ष नेताहरु बीच यो विषयलाई लिएर कुनै खालको पनि वि,वाद छैन ।”

वामदेव गौतमलाई राष्ट्रिय सभामा लानुपर्ने अ,डान प्रचण्डले लिएपश्चात प्रधानमन्त्री केपी ओलीको पद जो,खिममा परेको विश्लेषण आएको विषयमा नेता नेम्वाङले भने, “समाचारमा धेरै खालको भ्र,मपूर्ण खबर आएको पाएँ तर वामदेव गौतमको कारण पार्टीमा कुनै खालको वि,वाद छैन । प्रचण्डले आफै नै भनिसक्नु भएको छ कि केपी ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो र यही नै सत्य हो । ढु,क्क हुनुहोस् केपी ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।