प्रचण्ड’माथि जुत्ता प्र,हार – नेपालमा कोरोनाको स्थितिबारे जानकारी दिँदै सम्बन्धित डाक्टर लाइभमा (भिडियो सहित)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. नेकपा अध्यक्ष ‘प्रचण्ड’माथि जुत्ता प्र,हार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्र,हार भएको छ । नेकपाका दि,वंगत नेता भरतमोहन अधिकारीको स्मृतिमा काठमाडौंको राष्ट्रिय सभामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिसक्ने वित्तिकै दर्शक दी,र्घाबाट अध्यक्ष प्रचण्डमाथि जुत्ता प्र,हार भएको हो । प्र,हार गरेको जुत्ता उहाँलाई नलागे पनि उहाँको सु,रक्षामा ख,टिएका सुरक्षाकर्मीहरुले दौ,डेर गएर नि,यन्त्रणमा लिने प्र,यास गरेका थिए ।

२. दक्षिण कोरिया र चीनबाट फर्किएका दुई नेपालीमा कोरोनाको आ,शंका

काठमाडौं । दुईजना नेपालीमा कोरोना भा,इरस सं,क्रमणको आ,शंका भएपछि अस्पताल भर्ना भएका छन् । दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आ,शंका भएपछि उनीहरुलाइ टेकुस्थित श,हीद शुक्रराज ट्रपिकल तथा स,रुवा रोग अस्पतालमा भ,र्ना गरिएको हो । उनीहरु दुवैजनालाई विमानस्थलबाट अस्पताल भने ल्याइएको होइन । कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट भर्खरै नेपाल आएर घरमै रहेका उनीहरुलाई ज्वरो आएपछि अस्पताल भ,र्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनीहरुलाई आ,इसोलेसन वार्डमा राखिएको छ ।

३. बाटो नै नभएको ठाँउमा ठेकेदारले प,क्की पुल बनाएपछि
चितवन, १८ फागुन । चितवनको रत्ननगरस्थित बुढी राप्ती खोलामाथि पुल निर्माण भएपनि पुलसम्म पुग्ने सडकनै छैन । रत्ननगर र खैरहनी नगरपालिका जोड्ने उक्त पुल निर्माणको अ,न्तिम चरणमा छ । तर, पुलको एकतर्फ ६ मिटरको बाटो भएपनि अर्कोतर्फ भने बाटो नै छैन । सडक विभागले पहिले बाटो भएकै ठाँउमा पुल निर्माण गर्नेगरी सर्वे गरेपनि अहिले पुल फरक स्थानमा बनेको छ । सडक विभागमार्फत लोहनी एण्ड सन्सले ८ करोड ४५ लाख रुपैयाँमा उक्त पुल निर्माणको जिम्मा लिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।