क,रेन्ट लागेर धनकुटाको पाख्रीबासमा एक युवकको मृ,त्यु

धनकुटा खबर, फागुन १९ । धनकुटाको पाख्रीवास नगरपालिका ६ फलाटेमा क,रेन्ट लागेर एक व्यक्तिको मृ,त्यु भएको छ । मृ,त्यू हुनेमा २६ वर्षका पवन राई रहेकाछन् ।

प्रहरी कार्यालय पाख्रीवासका प्रहरी प्रमुख सई उज्वल श्रेष्ठका अनुसार आफ्नो घरमा विजुली वत्ति (क,रेन्ट) नआएपछि बनाउन भनि डाडा खर्क भन्ने स्थान देखि करिव ३ किलो मिटर टाढा पश्चिमतर्फ रहेको विजुलीको ट्रा,न्समिटर वनाउन पोलमा चढ्नुभएका राईलाई एक्कासी क,रेन्ट लाग्दा ग,म्भिर घा,ईते हुनुभएको थियो।

त्यसपछि उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारकै क्रममा राती ११ वजे तिर उहाँको मृ,त्यू भएको प्रहरी प्रमुख श्रेष्ठले वताउनुभयो । मृतकराईको श,व पोष्टमार्टमका लागि जिल्ला अस्पताल मै राखिएको प्रहरीले जनाएको छ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।