धरान-मुलघा,ट सु,रुङ मार्गको सम्भाव्यता अध्ययन कार्य अझैं सुरु हुन सकेन

धनकुटा खबर । १ नं. प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघा,ट सु,रुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को बार्षिक नीति तथा कार्यक्रममा सु,रुङ मार्ग वनाउने कार्यलाई उच्च प्राथमिकतामा साथ समेटेको थियो ।

धरान देखि मुलघा,ट सम्म निर्माण हुने सु,रुङमार्गका लागि सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारले बार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दा प्रदेश भरि नै चर्चाको विषय वनेको थियो । तर चालु आर्थिक वर्ष सुरु भएको लामो समय वित्दा समेत सम्भाव्यता अध्ययनको काम सुरु नहुँदा स्थानीय वासि नि,राश छन् ।

कोशी राजमार्गको धरान–धनुकटा सडक खण्ड ५२ किलोमिटरको दुरीमा रहेको छ । धनकुटा सदरमुकाम देखि मुलघा,ट करिव १७ किलोमिटरको दुरीमा छ । मुलघा,ट देखि धरान ३५ किलोमिटरमा छ । सु,रुङ मार्ग वन्दा धरान पुग्न ३५ किलोमिटरको दुरी केही किलोमिटरमा नै पुग्न सकिन्थ्यो ।

मुलघा,ट फेदीका स्थानीय वासिन्दा वलवहादुर राई प्रदेश सरकारको नीति कार्यक्रममा सुरुङ मार्गको चर्चा चलेपनि अहिले भने से,लाएको बताए । सुरुङ मार्ग वन्दा कोशी पहाडी जिल्लासँग तराइ जोड्ने दुरी छोटो हुन्थ्यो । मुलघा,ट, लावरवोट लगायत क्षेत्रको तराई सँग सम्पर्क नजिक हुँदा पर्यटन तथा कृषि उत्पादन क्षेत्रलाई वजारसम्म पुर्याउन सहज उनले भनाई छ ।

यता प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ओमप्रकाश साहले न,म्स् नहुँदा सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया नवढेको बताए । प्रदेश सरकारसँग न,म्स छैन । उनले भने न,म्स प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकले निर्णय गर्नु पर्छ । त्यो भएपछि मात्रै । अध्ययनको प्रक्रिया अगाडी वढ्छ । अनौपचारिक रुपमा गरिएको अध्ययनले धरान देखि मुलघा,ट सम्मको सु,रुङ मार्गको दुरी करिव ५ किलोमिटर हुने र निर्माण लागत १२ अर्ब रुपैया देखिएको छ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।