मदन भण्डारीको काठको घर भित्र गु,प्त कोठा – रह,स्य यस्तो (भिडियो सहित)
तेजन खड्का । मोरङको रतुमाई नगरपालिका वडा नम्बर–१०, ईटहराको सातमेडीमा रहेको स्वर्गीय मदन भण्डारीको घर पुग्ने जो कोहि आ,श्चर्य च,कित पर्ने गरेका छन् । त्यो बेला देखीको काठको मनोमोहक घर मात्र हैन,घर भित्र छि,र्दा कम्ता रमाईलो हुँदैन् ।
इटहराको भौडाहा चोकबाट झण्डै २ किलोमिटर पूर्व गएपछि पुगिने स्व,र्गीय मदन भण्डारीको यो घरका आसपासमा आँपका ठूला बोटहरु छन् । वरिपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फूलबारीले सौन्दर्य प्रदान गरेको छ ।
काठै काठले बनाएको घर २ तलाको छ । यो घरको तल्लो तलामा इलामबाट ल्याएर भण्डारी परिवारलाई राखिएको छ भने माथिको तला खाली छ । माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीतिक ग,तीविधि गर्ने भएकोले माथिल्लो तलालाई खाली नै राखिएको छ । त्यहा मदन भण्डारी लु,क्ने थलो पनि छ ।

मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यही ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौ,डाहा र सं,गठनको विस्तार गर्ने गर्नुहुन्थ्यो । तर २०४७ सालपछि मदन यता फ,र्किनुभएन ।
२०५० सालसम्म यही ठाउँमा मदन भण्डारीका बुबाआमासहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको नि,धनसँगै परिवारले यो ठाउँ छा,ड्यो । त्यसपछि यहाँको च,हलपहल नै हराउँदै गयो ।
मदन भण्डारीले २०२४ सालमा क्ष,तविक्षत अवस्थामा पुगेको कम्युनिष्ट आ,न्दोलनलाई ए,कीकृत गर्दै मेची कालीसम्म र्पुयाउने काम यही इटहराको सातमेडीबाट गरेको उहाँलाई नजिकैबाट नियालेकाहरु बताउँछन् ।
राष्ट्रपतिको रुपमा रहनुभएकी मदन भण्डारीकी ध,र्मपत्नी विद्या भण्डारीले समेत सं,रक्षणमा खासै चा,सो नदिएको स्थानीयको गु,नासो छ ।


