गगन थापाको चे,तावनी – कोरोनाभाइरसबाट सचेत रहने की त,र्सने ?

काठमाण्डौ । प्रमुख प्रतिप,क्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभा,इरस सं,क्रमणबाट सचेत रहनुपर्ने बताएका छन्। उनले कोरोनाभा,इरस सं,क्रमणबाट तर्सने होइन, स,चेत हुनुपर्नेमा जोड दिए।

‘कोरोनाभा,इरसबाट सचेत रहने हो त,र्सने होइन,’ प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पि,रियड छ । हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।