धनकुटामा बस दु,र्घट,ना हुँदा २३ जना घा,ईते (नामावली सहित )

धनकुटा खबर, फागुन २३ । धनकुटाको सागुरीगढी गाउँपालिका ६ कार्कीछापमा आज दिउँसो वस दु,र्घट,ना भएको छ । धरानवाट धनकुटा हुँदै तेह्रथुम तर्फ जाँदै गरेको को १ ख २८२४ नं को यात्रुवाहक वस दु,र्घट,ना हुँदा वसमा सवार २३ जना वढी यात्रु घा,ईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

घा,ईतेहरु अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खडकाले जानकारी दिनुभयो । घा,ईते सवैको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको उहाँको भनाई छ ।

वस अ,नियन्त्रित भई सडकमा प,ल्टिएर दु,र्घट,ना भएको प्रहरीले जनाएको छ । वसमा करिव ३५ जना वढी यात्रु सवार थिए । दु,र्घट,नाग्रस्त वसका चालकलाई प्रहरीले नि,यन्त्र,णमा लिएको छ । दू,र्घट,नामा घा,ईते हुनेहरुको नामावली-

१. जिल्ला मोरङ केराबरी गा.पा. ९ बस्ने बर्ष ३२ को अमर राई (सामान्य) । २. जिल्ला मोरङ केराबरी गा.पा.९ बस्ने बर्ष २६ कि चन्द्रकला राई र ९निजकै छोरी बर्ष १ की सुमिता राई (सामन्य) । ३. जिल्ला मोरङ केराबरी गा.पा.९ बस्ने चन्द्रकला राई की छोरी बर्ष १ की सुमिता राई (सामन्य) ।

४. जिल्ला धनकुटा साँगरीगढी गा.पा.६ बस्ने बर्ष २३ को कृष्ण लिम्बु (सामान्य) । ५. जिल्ला धनकुटा साँगरीगढी गा.पा. ६ बस्ने बर्ष ४२ को नविन लिम्बु (सामान्य) । ६. जिल्ला धनकुटा चौबिसे गा.पा.७ बस्ने बर्ष ५०कि उर्मिला बराल (सामान्य) । ७. जिल्ला संखुवासभा खपना ५ बस्ने बर्ष २७ को नविन खत्री (टाउकोमा चोट) (मध्यम)

८. जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. ५ बस्ने बर्ष ३० की सम्झना राई (सामान्य) । ९. जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. ५ बस्ने बर्ष २९ को कमल लिम्बु (सामान्य) । १०. जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. ५ बस्ने बर्ष २९ को डम्बर मगर (सामान्य) । ११. जिल्ला तेह्रथुम छथर गा.पा. १ बस्ने बर्ष २३ की दुर्गा कार्की (सामान्य)

१२. जिल्ला धनकुटा छथर जोरपाटि गा.पा. २ बस्ने बर्ष १९ भगवती दाहाल (सामान्य) । १३. जिल्ला धनकुटा छथरजोरपाटि गा.पा. २ बस्ने बर्ष १२ की अञ्जली दाहाल (सामान्य) । १४. जिल्ला मोरङ पथरी १० मोरङ बस्ने बर्ष ८० को उदय बहादुर भट्टराई (सामान्य) । १५. जिल्ला धनकुटा पाख्रिबास न.पा. ६ बस्ने बर्ष ३० की रमा सापकोटा (सामान्य)

१६. जिल्ला सुनसरी ईटहरी उमनपा ११ बस्ने बर्ष ४२ की साबित्रा थापा (सामान्य) । १७. जिल्ला सुनसरी ईटहरी उमनपा ११ बस्ने बर्ष ५६ की टिकादेवी भट्टराई (सामान्य) । १८. जिल्ला धनकुटा धनकुटा न.पा. ९ बेलहरा बस्ने बर्ष ३५ की ईन्दिरा बिष्ट (सामान्य) । १९. जिल्ला सुनसरी ईटहरी उमनपा ९ बस्ने बर्ष २५ की जानुका बस्नेत (सामान्य)

२०. जिल्ला सुनसरी ईटहरी उमनपा ५ बस्ने बर्ष ३० की निर्मला दाहाल (सामान्य) । २१. जिल्ला मोरङ उर्लाबारी ४ बस्ने बर्ष ४० की साबित्रा श्रेष्ठ (सामान्य) । २२. जिल्ला मोरङ पथरी सनिश्चरे ६ बस्ने बर्ष २२ की पुजा श्रेष्ठ (सामान्य) । २३. जिल्ला काठमान्डौ धलिखेल ९ बस्ने बर्ष ४० को रगु श्रेष्ठ (सामान्य)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖