काेराेना भा इरस: सामाजिक सं जाल फेसबूकका कार्यालय ब न्द हुँदै

एजेन्सी । फेसबूकले लन्डन र सिंगापुरका फेसबूक कार्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । लन्डनको फेसबूक कम्पनीले आफ्नो एकजना कर्मचारीलाई कोरोना भाइरस लागेको पुष्टि भएपछि यो निर्णय लिएको बताइन्छ ।

स्काई न्यूजका अनुसार लन्डन फेसबूकले आफ्ना एक कर्मचारीलाई कोभिड १९ पोजिटिभ पाएपछि तीन हजार कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ ।

फेसबूकले अफिसको सफाइ गरेपछि मात्र खोल्ने जनाएको समाचारमा जनाइएको छ । उसले सोमबारसम्म अफिस सफाइको काम सकेर आगामी निर्णय लिने बताइएको छ।

फेसबूकले यसअघि सांघाईको कार्यालय बन्द गरिसकेको छ । इटली तथा दक्षिणकोरियाका कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ ।सनफ्रान्सिस्को खाडीका कार्यालयमा कार्यरत कर्मचारीलाई पनि शुक्रबारदेखि घरबाटै काम गर्न लगाएको छ ।–हिमाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।