चर्चित गायक पशुपति शर्माले ल्या,ए कोरोना भा,इरसबारे चे,तनामुलक गीत (भिडियो सहित)

काठमाडौं । बहुचर्चित गायक तथा सर्जक पशुपति शर्माले पछिल्लो समय विश्वव्यापी फै,लिरहेको (कोभिड-१९) कोरोनाभाइरसवि,रुद्ध ज,नचेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

चीनबाट फै,लिएको कोरोनाभा,इरसले नेपालमा सर्वसाधारण त्र,सित बनिरहेका बेला कोरोना सं,क्रमण लाग्न नदिन के के गर्ने भन्ने कुरालाई भिडियोमा मार्फत दे,खाउन खोजिएको छ ।

हालसम्म नेपालमा कोरोना सं,क्रमित बिरामी फेला नपरेपनि, सरकारले उच्च स,तर्कता अपनाउन बा,रम्बार सुचना जारी गरिरहेको छ । अनावश्यक भि,डभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न सरकारले अनुरोध गरेको छ ।

स,मसामयिक बिषयमा कलम चलाउन मा,हिर गायक शर्माले कोरोना लाग्न नदिन उच्च स,तर्कता अपनाउन यसअघि पनि सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै आएका थिए । भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।