तमोर नदीमा बे,पत्ता भएका भारतीय नागरीक खोज्न गो,ताखोर टो,ली प,रिचालन

धनकुटा खबर, २६ फागुन । तमोर नदीमा बे,पत्ता भएका भारतीय नागरीक नोवेल मेडिकल कलेजमा अध्ययनरत वर्ष २६ को भिनित शर्मालाई खोज्नको लागि गो,ताखोर टोली परिचालन गरिएको छ ।

फोटो खिच्ने क्रममा ल,डेर गएका भारतीय नागरिक तीन दिन पहिले बे,पत्ता भएका थिए । नेपालमा नै पहिलो पटक स,शस्त्र प्रहरी ब ल नेपाल नं.१ बाहिनी मुख्यालय पकली सुनसरीले हालै मात्रै पहिलो समुहलाई स्वदेशमा नै तालिम दिएर उत्पादन गरेको थियो ।

खोजी कार्यमा ३ जना गो,ताखोर सहित १५ जना वि,पद व्यवस्थापन तालिम प्रा,प्त उ,द्धार टोली आवश्यक सामाग्री सहित परिचालन गरिएको स,शत्र प्रहरी बल छिन्ताङ्गदेवि गु,ल्मका गु,ल्मपति सचिन कर्मचार्यले जानकारी दिए । जमेको पानी वा पोखरीमा गोताखोर टोली ७० फिट गहिराई सम्म जान सक्दछ ।

एकपटक पानीमा डु,वेपछि आधा घण्टा देखि ४५ मिनेट सम्म खोज्न सक्दछ । गो,ताखोर नै प,रिचालन गरेर नदीका खों,चहरुमा खोजी कार्य गर्ने उ,द्धेश्यले परिचालन गरिएको । पानीको ग,हिराइमा गएर उ,द्धार गरिने सो कार्य निकै जो,खिमपूर्ण मानिन्छ ।

नेपालमा गो,ताखोर टोली स,शस्त्र प्रहरी ब,लसँग मात्र रहेको । उ,द्धारको क्रममा गो,ताखोर टोलीले रवर बोट, अक्सिजन सिलिण्डर, प्रेसर गेज, डेब्थ गेज, वेट सुट, फिन्स, ग्लोव्स, सर्च लाइट, माउथ पिस आदी लगायतका आधुनिक सामाग्रीहरु प्रयोग गर्नेछन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।