कोरोनाको प्र,भाव चीनमा स,माप्त भएको घोषणा
काठमाडौं, २९ फागुन । चीनले कोरोना भा,इरस ‘कोभिड–१९’ को प्र,भाव चीनमा समाप्त भएको घोषणा गरेको छ । सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्र,भाव स,माप्त भएको जनाएको हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई म,हामा,री घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव स,माप्त भएको घोषणा गरेको हो ।
कोरोना भा,इरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृ,त्यु भइसकेको छ । दैनिक कोरोना सं,क्रमित बढ्दै जाँदा मृ,तकको संख्या बढ्दै गएको छ । तर पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घ,ट्दै गएको छ ।

चीनमा हालसम्म ८० हजार ७९६ सं,क्रमित भे,टिएका छन् । त्यहाँ ३ हजार १६९ को मृ,त्यु भएको छ भने ६२ हजार ८०९ उ,पचारपछि स्वस्थ्य बनेका छन् ।


