नायिका आँचल शर्माको विवाह सम्पन्न, उदिपले नेवारी बाजागाजा सहित जन्ती लिएर गए (भिडियो सहित)
काठमाडौ । नायिका आंचल शर्मा आज वि,वाह ब,न्धनमा बाँधिएकी छिन् । प्रे,म स,म्बन्धमा रहेको केहि समय प,श्चात आँचलले प्रेमी उदिप श्रेष्ठसंग लगन गाँ,ठो कसेकी हुन् ।
आज पारिवारिक माहोल बीच आंचलको विवाह सम्पन्न भएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको हो । आँचल शर्माले चलचित्र छेत्रका निकट साथीलाई मात्र विवाहमा नि,म्त्याएकी छिन् भने मिडियालाई भिडियो फोटो लिन अनुमति दिएकी छैनन् । शनिवार भने भ,व्य रिसेप्सन पार्टी आयोजना गर्दैछिन् ।
आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेका यो जोडी आज विवाह ब,न्धनमा बाँ,धिएका हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रे,म स,म्बन्ध सार्वजनिक गरेकी थिइन् ।


