७ दिनपछि फे,लापर्यो तमोर नदीमा बेप,त्ता भएका मेडिकल कलेजका बिद्यार्थीको श,व

धनकुटा खबर, फागुन ३० । फोटो खिच्ने क्रममा ल,डेर धनकुटा ९ तमोर नदिमा खसेर बेप,त्ता भएका भारतीय नागरिककाे श,व एपीएफ टाेलिले शुक्रवार फे,ला पारेकाे छ । गत फागुन २४ गते नदिमा वेप,त्ता भएका २६ वर्षिय भिनित शर्माको श,व एपीएफ टोलीले सात दिनपछि फेला पारेको हाे ।

नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत शर्मा फागुन २४ गते नदि किनारमा फोटो खिच्ने क्रममा चि,प्लेर ल,ड्दा नदिमा ख,सेका थिए । घटनाकाे बारेमा जानकारी पाउना साथ सश,स्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वाटर छि,न्ताङ्ग धनकुटाबाट सश,स्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्य सहित एपीएफ अधिकृत विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उ,द्वार कार्यमा जु,टेका थिए ।

उ,द्वार कार्यका लागि तीन जना गो,ताखोर सहित १५ जना विपद् व्यवस्थापन तालिम प्रा,प्त उ,द्वार टोली आवश्यक उ,द्वार सामाग्री सहित खटिएको थियो । एपीएफ टोलीले निरन्तरको प्रयासपछि शहिदभूमी गाउँपालिका वडा नं १ गोपालपुर भन्ने ठाउँबाट सश,स्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको क,माण्डमा रहेको एपीएफ टोलीले शर्माको श,व फेला पारेको हो ।

त्यसठाउँमा ती व्यक्तिको श,व भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टेचरको सहायताले श,वलाई निकालेको स शस्त्र प्रहरीवल छिन्ताङ गुल्म धनकुटाले जनाएकाे छ । नदिको व,हाव ती,ब्र भएको कारण उ,द्वार कार्यमा क,ठिनाईका वा,वजुद एपीएफ टोली अथक मेहनतका साथ उ,द्वार कार्यमा जुटेको थियो ।

सश,स्त्र प्रहरी बलका ती गोताखोर जमेको पानी वा पोखरीमा ७० फिट गहिराई सम्म पुगेर खोजी तथा उ,द्वार कार्य गर्नसक्ने जनाईएकाे छ । उनीहरुले एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्दछन् ।

निकै जो,खिमपूर्ण रहेको नदिभित्र खोजी तथा उ,द्वार कार्यका लागि ती गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट, फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उ,द्वार सामाग्री प्रयोग गर्ने गरेका थिए ।

शव खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायहरुले समेत सहयोग गरेका थिए । शर्मा नदिमा खसेको सात दिन हुदाँ समेत एपीएफ टोली दिनहुँ खोजी कार्यमा स,क्रियताकासाथ जु,टेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।