स्वास्थ्य मन्त्रीको प्राथमिकतामा ‘घरका पाहुना’, नेपालमा कोरोना परिक्षण र प्रयोगशाला बारे चिकित्सक लाईभ – भिडियो

काठमाडौं । चीनको वुहानबाट सुरु भएको नाबेल कोरोना भा,इरस (कोभिड–१९) विश्वका १ सय ६२ देशमा फै,लिइसकेको अवस्थामा नेपाल पनि उच्च जोखिममा छ ।

कोरोना सं,क्रमण फै,लिएका देशका मन्त्री-प्रधानमन्त्रीहरुले हरेक दिन ताजा अवस्थाको बारेमा आफै मिडियामार्फत ब्रि,फिङ गरिहरेका हुन्छन् । तर, नेपालमा भने सरकारका स्वास्थ्य मन्त्रीले भने आफूलाई मन लागेको समयमा मात्रै जवाफ दिने भएका छन् ।

जसको उदाहरण न्यूज २४ टेलिभिजनले एउटा भिडियो प्रसारण गरेको छ, जुन सोसल मिडियामा भाइरल बनेको छ । घरमा पाहुना आएकाले अहिले बोल्न नमिल्ने भन्दै हतार–हतार क्यामेरा छलेर हिँड्ने व्यक्ति स्वास्थ्य मन्त्री भानुभक्त ढकाल हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।