धनकुटाकी सुमिना र पथरीका समिरको जोडी जम्दै, ल्याए यस्तो पूर्वेली गीत – हेर्नुहोस्

धनकुटा । पछिल्लो समय धनकुटाकी गायिका सुमिना बराईली धमाधम गीत रेकर्डिङमा ब्यस्त छिन, यसै क्रममा रमाईलो पूर्वेली गीत ‘भेटैमा भयो सोल्टिनी’ लिएर आएकी छिन भने उनलाई साथ दिएका छन गायक समिर बिकले । गायक पथरीका हुन ।

बुढासुब्बा युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बुद्दिमान बराईलीको शब्द तथा लय रहेको छ । गीतको सम्पूर्ण भाग मोरङको पथरीमा छायांकन गरिएको बराईलीले बताएका छन ।

नगेन धिमालले ड्रोन क्यामेरा अपरेट गरेको उक्त गीतमा रिकेश बज्राचार्यको छायांकन रहेको छ भने भिडियोमा विशाल र दिपाको जीवन्त अभिनय देख्न सकिन्छ । राम बिकको निर्देशन रहेको उक्त गीतले दर्शकको मन जित्नेविश्वास रहेको बताईएको छ – हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।