जिवेश पनि मिडियामा – रियाशालाई जिवेशको क,डा जवाफ – हेर्नुहोस् भिडियो
काठमाडौं । पछिल्लो समय टेलिसिरियलसँगै युट्युब सिरियल पनि दर्शकले रु,चाउँदै आएका छन् । जसबाट कलाकारहरु कला क्षेत्रमा उ,दय भइरहेका छन् ।
यसैक्रममा युट्युब सिरियल ‘आजकलको लभ’ पनि दर्शकले रु,चाएको देखिन्छ । विशेषगरी युवा पुस्तालाई ल,क्षित गरी बनाइने गरिएको सो सिरियलमा समाजमा हुने घ,टनालाई विषय बस्तु बनाउने गरिएको छ । तर, अहिले सो सिरियलको टीम वि,वादमा परेको छ ।
करिब आधा दर्जन कलाकार बाहिरिएसँग निर्देशक जिवेश गुरुङ विवादमा परेका छन् । बाहिरिएका कलाकारहरुले उनीमाथि या,तना दिएको आ,रोप लगाएका थिए ।

बाहिरिने कलाकारहरु मध्ये रियाशा दाहाल, कञ्चन खड्का र यु,गज्योति गौतमले आफूहरुलाई निर्देशक जिवेशले मानसिक या,तना दिँदै करियर सि,ध्याइदिने ध,म्की दिएको आ,रोप लगाएका थिए । कञ्चन खड्काले आफूसँग विवाह गर्न जिवेशले द,बाब दिएको बताएकी थिईन । यसबारे निर्देशक जिवेश गुरुङले पनि मिडियामा आएर यस्तो प्रतिक्रि,या दिएका छन – हेर्नुहोस् भिडियो


