धनकुटाका चिया पसल देखि हाटबजारमा पनि कोरोना कै चर्चा – हटियामा भी,ड तर कसैमा माक्स देखिएन

धनकुटा खबर । विश्वभर फैलिएको कोरानाको स,न्त्रासले नेपाल पनि अ,छुतो रहेन यसको सं,न्त्रास विस्तारै ठूला शहर हुदै गाउँ सम्म पुगेको छ । कोरोना स,न्त्रासको कारण सरकारले आवश्यक नपरेसम्म घरवाहिर ननिस्किन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भे,ला नहुन सार्वजनिक रुपमा अपिल गरेको छ ।

तर धनकुटा सदरमुकामका दुई स्थानमा विहिवार हाटबजार लाग्यो । धनकुटा–१ हिले बजार र धनकुटा–५ स्थित विहिवारे हटियामा लागेको हाटबजारमा उपभोक्ता र व्यापारीको निकै भी,ड देखिन्थ्यो । प्रायः कसैले मास्क लगाएका थिएनन् । तर पनि उनिहरुमा सं,न्त्रास रहको भने प्रस्टै देन्थ्यिो । सबै कोरोना भा,ईरसको विषयमै कुरा गरिरहेका देखिन्थे अहिले चिया पसल देखि अन्य क्षेत्रमा समेत कोरोना कै बिषयले प्राथमिकता पाएको छ ।

जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेण्डेट डा. पुजन विश्वकर्मा कोरोनाको सं,क्रमण नेपालका जुनसुकै भुगोलमा फै,लिन सक्ने भएकोले सर्तक हुन अति नै आवश्यक रहेको बताउँनु हुन्छ । सबै भुगोल उच्च जोखिममा रहेको छ । सरकारले सार्वजनिक रुपमा अपिल गरेपनि हाटबजार वन्द नहुनु उच्च जोखिमको खतरा रहेको उनको भनाई छ । अहिलेको स्थितिमा स्थानीय तह र स्थानीय सुरक्षा निकायले हाटवजार वन्द गर्नु पर्ने उनको सुझाव छ ।

यता जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयाराम श्रेष्ठले जिल्ला प्रवेश गर्ने मुख्य नाका भेडेटारमा हेल्प डेक्स राखिएको, शं,कास्पदलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने व्यवस्था गरिएको बताए । ‘हाटबजार मेला नगर्न नगराउन स्थानीय तहलाई अनुरोध गर्न पत्रचार गरेका छौं’ उनले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।