जिवेशलाई चु,नौती दिँदै रियाशा फेरी मिडियामा – भिडियो सहित
काठमाडौ । रियाशा दाहाल र जिवेश गुरुङ्ग बीचको विवाद अहिले आ,रोप प्र,त्यारोपमा उ,त्रिएको छ । एकअर्कालाई आ,रोप लाए पश्चात रियाशाले आज आकस्मिक पत्रकार सम्मेलन गरेर जिवेशलाई चु,नौती दिएकी छिन् ।
आज जिवेश र रियाशासंगै मिडियामा आएर यस विषयको छि,नोफानो गर्ने तयारी थियो तर अन्त्यमा जिवेश नआए पश्चात रियाशाले एकल पत्रकार भेट गरेकी छिन् । पत्रकारसंग अन्तरक्रिया गर्दै रियाशाले आफु माथि जिवेशले लाएको आ,रोपहरु प्रष्टाएकी छिन् । आफु पैसाको लागी छोडेर गएको भन्ने आ,रोप माथि प्रष्टाउँदै भनिन्, “संगै बसेर यो विवाद छि,नोफानो गरुम भन्दा नआउने अनि रु,न्चे आ,रोप लाएर हुन्छ ?”

रियाशाले भनिन्, “मैले कुनै पैसाको कारणले छोडेको होईन सिरियल । म माथी गरेको व्यवहार चित्त नबुझे पछि मैले छोड्नु पर्यो तर जिवेश दाईले म माथि भएको नभएको आ,रोप लाएर झन् यो वि,वादलाई चुलाउनु भयो । म दाईसंग बसेर यो विवादबारे क्लियर गर्न चाहन्थे तर दाई आफै आउन खोज्नु भएन । दर्शकहरुलाई भ्र,म नपरोस भनेर अहिले यस्तो अवस्थामा पनि मैले यो पत्रकार भेट गरेकी हुँ ।”


