आजकलको लभका कलाकारहरु बीच विवाद च,र्कदै – जिवेशले पठाएका म्यासेज समेत सार्वजनिक – भिडियो सहित

काठमाडौ । आजकलको लभका कलाकारहरु बीचको विवाद च,र्कदो छ । आज रियाशा दाहालले पत्रकार सम्मेलन मार्फत जिवेश गुरुङले लाएको आ,रोप बारे खण्डन गरेकी छिन् भने सिरियल कै दुई कलाकार युगज्योति र कन्चनले समेत स्पष्टिकरण दिएका छन् ।

युगज्योति क्रि,याशीलले आफुलाई दया लागेर जिवेशले उक्त सिरियलमा नलिएको उल्लेख गरेकी छिन् । युगज्योतिले माफी समेत मागेकी छिन् भने जिवेशको पि,डा प्रति सहानुभूति व्यक्त गरेकी छिन् । तर आफु डि,प्रेसनमा पुगेको कुरा जिवेशले मिडियामा निकाल्नु गलत भएको समेत बताएकी छिन् ।

जिवेशले आफ्नो ग,ल्ति छो,प्नलाई मेरो डि,प्रेसनको कारण गलत तरिकाले प्रस्तुत गरेका छन् जुन गलत हो । “यदि जिवेशको गल्ति नभएको भए म किन छो,ड्थे होला ? यदि मलाई जिवेशले गा,ली गरेका छैनन् भने हामी सबै किन पि,डित हुन्थ्यौ होला ?” युगज्योतिले प्रश्न उठाएकी छिन ।

आजकलका लभकि अर्का कलाकार कन्चन खड्काले समेत जिवेशसंगको विवाद बारेमा स्पष्टिकरण दिएकी छिन् । कन्चनले आफुलाई जिवेशले पठाएका म्यासेजहरु समेत सार्वजनिक गर्दै आफु माथि गरेको हिँ,सा विषयलाई पुष्टि गरेकी छिन् । जिवेशलाई आफुले कहिल्यै पनि न,चिमटेको भन्दै स्पष्टिकरण दिएकी छिन् । आफुले जिवेशलाई विवाह गर्न समेत कुनै खालको प्रस्ताव नराखेको समेत उल्लेख गरेकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।