दैविशक्ति रहेको तातोपानीकु,ण्ड जहाँ डुबकीमा,र्दा रोग निको हुने विश्वास गरिन्छ (भिडियो सहित)
नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कु,ण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको ग,न्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि होइन तर यो च,मत्कारी शक्ती जमिन भित्रबाट निस्कीएको हो ।
तातो पानीमा सल्फरको मात्रा पाइन्छ र यस पानीले रोगको किटानुलाई मा,र्दो रहेछ जसको तापक्रम ४८ डिग्री सेल्सिएस छ । यहा मानिसहरु देशका विभिन्न ठाउँबाट आफ्नो शरीरको रोग निको पार्न आउने गर्दछन । एउटै कु,ण्डमा डु,ब्दा पनि एक विरामीमा भएको रोग अर्कोलाई स,र्दैन भन्ने जानकारी पनि तातोपानी व्यवस्थापकहरुले स्कटनेपालको बिशेष कुराकानीमा जानकारी गराउनु भयो ।
तातो पानी कु,ण्डको मुनी बगी रहेको सोस्साई रहेको म्याग्दी काली नदीको हावाले निकैनै मौसमलाई थप चि,स्यारहेको हुन्छ। वरी परीको बातावरण एकदमै मन मो,हक हुन्छ तर बिरामीहरुलाई यसको कुनै प्रवाह नपरी कु,ण्डमा डुबिरहेका हुन्छन। गहिरो कु,ण्डमा पुरुष र महिलाहरु फरक फरक समयमा डु,बुल्की मारी रहेका देखिन्छन । आगोमा पानी तताउदा उब्लेको तातो पानी बाट निस्किरहेको बाफ जस्तै कु,ण्डबाट तातो बाफ उडिरहेको हुन्छ ।
महिला र पुरुषहरु कु,ण्डको पानी भित्र म,ज्जाले डु,बी रहेका छन् उनीहरुको अनुहारबाट पसिनाको धारा बगिरहेको देखिन्छ उनीहरुलाइ हेर्दा खेरी पानीमा होइन च,र्को घामको तापमा बसीरहेका छन् । केही बेर कु,ण्डको तातो पानीमा बसी सके पछी बिरामीहरु कु,ण्डबाट बाहिर निस्कन्छन् र टाउको ढाकेर गु,फ्फिन्छन् । जब उनीहरुले कम्वलबाट शरीर देखाउँछन्, उनीहरुको शरिरवाट पसिनाको बगिरहेको हुन्छ । यस्तो लाग्छ की जब पसिनाका धारा शरीरबाट बग्न सुरु हुन्छ उनिहरुको रोग पनि संग संगै पखालीरहेको छ जस्तो ।
ल,डेर शरिरको तल्लो भाग नै न,चल्ने खालका बिरामीहरु बिभिन्न् हस्पिटल हरुमा लाखौ खर्च गरी निको न हुदा यसै कु,ण्डमा आएर निको भएर फर्किन्छन। कुण्डमा ३५ दिन भन्दा बढि समय लगातार डुब्ने बिरामी हरु हिडेर घर फर्किने क,र्म पनि जारी छ । हस्पीटलमा करोडौं खर्च गरेर पनि निको नभएको रोग यहा आएपछि निको भएको देखिन्छ । पक्कै पनि यो प्रकृतिको च,मत्कार भन्ने की एक पटक पुग्ने पन्ने म्याग्दी तातो पानी ।


