विदेशबाट फर्किएका पाख्रीवास धनकुटाका ५ जना होम क्वारेन्टाइनमा

धनकुटा खबर, चैत ११ । विभिन्न देशवाट हालै मात्र घर फर्किएका धनकुटाको पाख्रीवास नगरपालिका क्षेत्रका ५ जना होम क्वारेन्टाइनमा वसेकाछन् ।

कोरोना भा,ईरसको सं,क्रमण विश्वव्यापी रुपमा फै,लिरहेको अवस्थामा आफ्नो र परिवारको स्वास्थ्य सु,रक्षका लागि उनिहरुलाई होम क्वारेनटाईनमा वस्न सल्लाह दिईए अनुसार उनिहरु वसेको पाख्रीवास प्रहरीले जनाएको छ ।

होम क्वारेनटाईनमा वस्नेहरुमा दुई दिन अघि देखी २० दिन अघि सम्म नेपाल फर्किएकाहरु रहेको पाख्रीवास प्रहरी चौकी प्रमुख उज्वल श्रेष्ठले वताउनुभयो । होम क्वारेन्टाईनमा वस्नु भनेको त्यस्तो कुनैपनि नराम्रो नभई आफैमा सू,रक्षित हुनु भन्ने मात्र रहेको उहाँले वताउनुभयो ।

साथै आज पाख्रीवास नगर प्रमुख वृष वहादुर राई सहित स्वास्थ्यचौकीका प्रमुख तथा अन्य पदाधिकारीहरु सँग भएको छलफलमा अहिले विश्वभर देखएिको कोरोना भा,इरस सं,क्रमणको स,मस्या प्रति भावि दिनमा के कसरी सावधानी अपनाउने ? पाख्रीवासका सर्वसाधारणलाई सूरक्षित राख्न कस्ता कस्ता काम गर्ने भन्नेवारे रणनीति वनाईएको र केही स्थानमा सावुनपानीले हात धुने ठाउँ पनि वनाईएको जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।