कोरोनाको बेला हराए इटहरीका मेयर, फोन गर्दा तथानाम गालि (अडियो सहित)

इटहरी । पटक पटक विवादमा तानिने इटहरीका मेयर द्वारिकलाल चौधरी पुन बि,बादमा तानिएका छन् । कोरोनाको बि,रुद्दको तयारीको बारेमा फोन सम्पर्क गरेको इटहरीको एक टेलिभिजन कार्यक्रममा प्राविधिकलाई अपशब्द प्रयोग गर्दै गा,लि गरेका हुन् ।

पत्रकारलाई तथानाम बालेर गा,लि गर्न माहिर इटहरिका मेयर द्वारिकलाल चौधरीले यतिबेला पुन: विवादित बनेका छन् । कोरोनाको महामा,रीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवहाक दिएर हाल सम्म देखा नपरेका चौधरीलाई इटहरीको एक टेलिभिजनले फोन सम्पर्क गर्न खोजेको थियो ।

इटहरीमा रहेको एरिना टेलिभिजनका प्राबिधिकले इटहरीमा कोरोना भा,ईरसको त्रा,स तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गा,लि गरेका हुन् ।

‘मेयर साब नमस्कार एरिना टेलिभिजनबाट बोलेको सर’ त्यति भनेसी मेयर चौधरीले भने ‘फोन राख मु….जी,फोन राख बादरचु….त ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।