धनकुटाका यी वडाध्यक्ष जसले २५ मजदुरलाई व्याक्तिगत सहयोग गरे

धनकुटा खबर । धनकुटा नगरपालिका वडा न ३ का वडा अध्यक्ष विकास घिमिरेले वडा न ३ का मजदुर लाई व्याक्तिगत रुपमा खाद्यन्य तथा मास्क वितरण गर्नु भएको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने कामदार लाई समस्या भएको भन्दै खाद्यन्न र मास्क वितरण गरेको घिमिरेले बताउँनु भयो । दैनिक ज्यालादारी गरि परिवार पाल्दै आएका २५ परिवारलाई आधा बोरा चामल एक किलो नुन र एक किलो दाल प्रदान गर्नु भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖