धनकुटाको पाख्रीबासस्थित सामुदायिक वनमा ड,ढेलो – ठूलो क्ष,तिहुनबाट ब,चाए युबाहरुले

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने गि,द्देभिर सामुदायिक वन ड,ढेलोको कारण ठूलो क्ष,ती हुनवाट व,चेको छ ।

वनको तल्लो भेगमा ड,ढेलो लागेर धुवाको मु,स्लो निस्किन थालेपाछि चेतना युथ क्लव वडा नं ३ का रमेश वस्नेतले खवर गरे लगत्तै आफुहरु गएर ड,ढेलो नि,यन्त्रणमा लिईएपछि ठूलो क्ष,ति हुनवाट जोगिएको ४ नं वडाध्यक्ष शोवित निरौलाले वताउनुभयो ।

पाख्रीवासको दैविप्र,कोप उ,द्धार टोलि, कैलाश नाथ युथ क्लव, चेतना युथ क्लवका युवाहरु, पाख्रीवास कृषी अनुसनधान केन्द्रका पदाधिकारी र स्थानिय वासिन्दाको सहयोगमा ड,ढेलो नि,यन्त्रणमा लिईएको उहाँले वताउनुभयो । ड,ढेलो के कारणले लाग्यो भन्ने खुलेको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।