कोरोनाका कारण अमेरिकामा एक नेपालीको ज्या,न गयो

काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसका कारण अमेरिकामा सं,क्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । यसैक्रममा अमेरिकामा एक नेपालीको कोरोना सं,क्रमणबाट मृ,त्यु भएको छ । मृ,त्यु हुने व्यक्ति ७१ वर्षीय एक नेपाली रहेका छन् ।

उनको अमेरिकाको कोलोराडोको एक अस्पतालमा कोरोनाका कारण मृ,त्यु भएको हो । नेपाली दुतावासका अनुसार मृ,त्यु हुने व्यक्ति एक साताअघि अस्पतालमा भ,र्ना भएका थिए । यसअघि अमेरिकामा २ नेपालीमा पनि कोरोनाको सं,क्रमण देखिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।