अन्ततः जिल्ला प्रशासन धनकुटाले माग्यो माफी

धनकुटा, २८ चैत । गत चैत्र २६गते सूर्यबहादुर प्रतिष्ठानले धनकुटाका लागि कोभिड १९ भाईरसविरु,द्ध सु,रक्षा सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा रो,क लगाएको प्रशासनले माफि मागेपछि सहकार्य गरेर अगाडि बढ्ने लिखित सहमती भएको छ ।

बुधबार साँझ भएको छलफलमा नेपाल पत्रकारमहासंघमा निर्वतमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे महासंघका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव हरिलम्जेल सदस्य पूर्ण चौधरी र प्रमुख जिल्ला अधिकारी केशवकुमार विमली विच सहकार्य गरेर अगाडि बढ्ने सहमती भएको छ ।

पत्रकार माथि भएको अ,पमानमा प्रहरीले गरेको भएपनि आफुले पछि मात्र जानकारी पाएको र सो घ,टनाको पूर्ण जिम्मेवारी आफुले लिने र अब हुने सबै जिल्लाका गतिविधिमा नेपाल पत्रकार महासंघमा एकिकृत सुचना प्रदान गर्ने एवं सहकार्य गरेर सर्वसाधरणले पाउने सूचनाको हक पूर्ण रुपमा कार्यन्वयन गर्ने सहमती लिखित रुपमा भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।