धनकुटामा एक महिलाले गरीन आफ्नै श्रीमानको ह,त्या
धनकुटा खबर, वैशाख ८ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ पानी ट्यांकीकाका धनमाया लिम्वुले आफ्नै श्रीमानको ह,त्या गरेकी छिन ।
३७ वर्षकी धनमायाले ४७ वर्षका आफ्नो श्रीमान ईन्द्र वहादुर लिम्वुलाई दाउराको चिरपोट र घरेलु ह,ति,यार प्र,हार गरि ह,त्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनिहरु दुईजना वीच घ,रायसी विषयमा विवाद भएपछि श्रीमती धनमायाले श्रीमान ईन्द्र वहादुरलाई दाउरा र घरेलु ह,तियार प्र,हारगरि ह,त्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको उहाँले वताउनुभयो ।
मृ,त श,व पोष्मार्टमका लागि जिल्ला अस्पताल धनकुटामा लगिएको छ भने श्रीमती धनमायालाई थप अनुसन्धानका लागि हि,रासतमा राखिएको प्रहरीले जनाएको छ ।


