प्रधानमन्त्री ओलीलाई गगन थापाले कवितामै दिए का,उण्टर जवाफ (भिडियो सहित)
काठमाडौ । सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आ,लोचना गरेका छन् । भारतले नेपाली भूमि मिचेको, विदेशमा अ,लपत्र परेका नागरिकहरुको पी,डा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आ,लोचना गरेका छन् ।
भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भनेका छन्, ‘‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकर्लाइ डोजरले रे,टिएको, यस्तो सबल सरकार छ सीमा कसले मि,च्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हे,प्ने ।’’ थापाले कोरोना म,हामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अ,लपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यं,ग्य गरेका छन् ।


