साउनको अन्तिम सोमबार आज- धनकुटाका शिवालयहरुमा समेत शिव भगवानको पुजा आरधना

धनकुटा खबर । आज साउनको अन्तिम सोमबार धनकुटाका शिवालयहरुमा समेत हिन्दुधर्मावलम्बीहरुले शिव भगवानको पुजा आरधना गरेका छन् । धनकुटाको मुलघाट, कर्मिटार , तल्लो गोकुण्डेश्वर, नर्बदेश्वर लगायत जिल्लाका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पुजा गरेर मानाएका छन् ।

महिनामा साउन र बारमा सोमबार भगवान शिवको बार हो भन्ने मान्यता रहेको छ यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ मान्यता समेत रहेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने हिन्दु धर्मको शास्त्रीय मान्यता रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।