कोरोना संक्रमणबाट धरानमा २४ घण्टापनि नपुग्दै तीन जनाको मृ’त्यु
धरान : कोरोना भाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए। मृ’त्यु हुनेमा सिराह नगरपालिका २ का ५५ बर्षीय एक पुरुष हुन् ।
उनको हिजो साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पतालमा नि’धन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।उनी अस्पताल आउनु अघि ३ दिनदेखि निरन्तर खो’की, श्वा’स फे’र्न स’मस्या र ज्वरो आएकाे थियाे ।
ती वि’मारीलाई गत भदौ ६ गते मे’डिसिन वार्डमा भ’र्ना गरिएको थियो । भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि को’भिड अस्पतालमा सा’रिएको थियो । त्यस्तै अन्य मृ’त्यु हुनेमा झापाका ८३ बर्षिय पुरुष र बेलबारीका ५६ बर्षिया महिला छन् ।झापाका वृद्ध बी एण्ड सी अस्पतालबाट बीपी प्रतिष्ठानमा भदौ ३ गते रि’फर गरिएको हो ।
मृ’तकको मृ’गौलाको दि’र्घकालिन र उच्च र’क्तचाप, म’धुमेह र अ’ल्परक्त को’शिकाको स’मस्या भएको प्रवक्ता डा. निदेश सापकोटाले बताए ।त्यस्तै, बेलबारीका महिला कोशी अस्पतालबाट बीपी प्रतिष्ठानमा भदौ ९ गते रि’फर गरिएको हो ।


