धनकुटा जिल्ला भरिनै आज बिहानै देखि बिद्युत सेवा अवरुद्द

धनकुटा,भदौ २२ । जिल्लाका सबै क्षेत्रमा आज बिहान देखि बिद्युत सेवा अवरुद्द भएको छ । लामो समय सम्म सेवा अवरुद्द भएपछि बित्तिय क्षेत्र,बैंकहरुलाई प्रतक्ष्य असर परेको छ ।

विद्युत प्राधिकरण धनकुटामा सम्पर्क गर्दा धरान-धनकुटा प्रसारण लाइनको भेडेटार मुनि जंगल क्षेत्रको पोलमा रहेको मुख्य लाइनको पिनमा खराबी आएकोले सेवामा जिल्लै भरि अवरोध आएको इन्जिनियर सन्जीव श्रीराम्तेलले बताउनु भयो ।

अहिले उक्त खराबीलाई मर्मत गरिसकिएको र पूरै जिल्लाभरि केही समयमै बिद्युत आपूर्ति हुने इ. श्रीराम्तेलले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।