धनकुटामा कोरोनाको पछिल्लो विवरण यस्तो छ

धनकुटा, ३१ भदौ । धनकुटामा आज सम्म मा २ हजार १ सय ९ जनाको पिसिआर विधी बाट कोरोना संक्रमणको परिक्षण गरिएको छ ।

जस मध्ये ४५ जनाको रिपोट पोजेटिभ आएको छ भने २ हजार ६४ जनाको रिपोट नेगेटिभ आएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाइले जानकारी दिनु भयो ।

साथै पोजेटिभ भएका मध्ये ४० जना निको भइसकेका छन् भने निको हुन बाँकी रहेका मध्ये ५ जना मध्ये धनकुटा अस्पतालको आईसोलेसनमा २ जना मोरङ गोठगाउँमा २ र १ जना वि पि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानधरानमा उपचारत रहेको प्रमुख गुराँगाईले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।