यातायत,होटल लगायतका अन्य व्यावसाय सञ्चालन गर्दा स्वास्थ्य सावधानी अपनाउन धनकुटा प्रशासनको अनुरोध

अशोज २,धनकुटा ।हाल सञ्चालन गर्न छुट दिएका कार्य सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर मात्र गर्न सम्वन्धित सवैलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले अनुरोध गरेको छ ।

प्रसाशनले आज विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सबै स्वाथ्य सावधानी अपनाएर मात्र नेपाल सरकारको मन्त्री स्तरिय निर्णय बाट सञ्चालन गर्न अनुमती दिएका सेवा सञ्चालन गर्न भनेको छ ।

यातायत,होटल लगायतका अन्य व्यावसाय सञ्चालन गर्दा स्वाथ्य सावधानी अपनाउन प्रशासनले सचेत गराएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।