जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा सचेतना मुलक पर्चा पम्प्लेट वितरण

धनकुटा  खबर ।  नजिकिदै गरेको चाडबाडलाई मध्यनजर गरी आज धनकुटा जिल्ला प्रहरी कार्यालय धनकुटाले सचेतना मुलक पर्चा पम्प्लेट वितरण गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिका भित्रका स्थानियलाई एक कार्यक्रमको वीच नजिकिदै गरेको चाडबाडमा अपनाउनुपर्ने सर्तकता तथा कोरोना भाइरस बाट कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी उल्लेख गरिएको ५ सय २१ थान पर्चापम्प्लेट वितरण गरिएको जिल्ला प्रहरीकार्यलय धनकुटाले जनाएको छ ।

पर्चापम्प्लेट वितरण कार्यक्रममा जनप्रतिनीधि सहित स्थानियको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।