धनकुटामा विहान देखि निरन्तर बर्षा
धनकुटा खबर । धनकुटाका अधिकांस स्थानमा बर्षा सुरु भएको छ केहि दिन देखि सफा भएको धनकुटाको मौषममा आज विहान देखि निरन्तर बर्षा भइरहेको हो ।

केहि दिन अघि भएको बर्षाका कारण धनकुटाका केहि घरमा क्षेति समेत पुगेको थियो । भने ग्रामिण सडक ठप्प समेत भएका थिए ।
जल तथा मौसम विज्ञान विभागले समेत सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।


