औषधी पसल सञ्चालकहरुलाई फेस सिल र सर्वसाधारणलाई माक्स वितरण

आश्विन ६ ,धनकुटा । कोरोना भाईरसबाट बच्न धनकुटा उद्योग बाणिज्य सघले आज धनकुटा अस्पताल रोडका औषधी पसल सञ्चालकहरुलाई फेस सिल र सर्वसाधारणलाई माक्स वितरण गरेको छ ।

सामाजिक सेवा दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट धनकुटा बजारका औषधी पसल सञ्चालक र त्यहा कार्यरत कर्मचारीलाई फेस सिल र सर्वसाधारणलाई माक्स वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

औषधि पसलका सञ्चालक र त्यहाँ काम गर्ने कर्मचारीहरु कोरोनाको बढी जोखिमा पर्ने भएकाले उहिरुलाई प्राथामिक्तामा राख्दै ती सामाग्री प्रदान गरिएको संघले जनाएको छ । ती सामाग्री संघका अध्यक्ष राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,रिदम श्रेष्ठ,शोभा श्रेष्ठ,कर्मचारीहरु मुकेश राई,मनिष श्रेष्ठ लगायतले वितरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।