नवोदित गायिका सुमिनाको ‘दिए मन तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नवोदित गायिका सुमिना बराइलीको नयाँ गीत ‘दिए मन तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ७ मा जन्मिएकी गायीका बराइलीले चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा तयार रहेको ‘दिए मन तिमीलाई’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गोपाल बराइलीको शब्द रहेको सो गीतको संगीत संयोजना देवेन्द्र नेवाको रहेको छ । म्युजिक भिडियोमा गायीका आफैंले अभिनय गरेकी छन् । उक्त गीतको म्युजिक भिडियोलाई राम विकले निर्देशन गरेका छन् भने सम्पादन भुपाल वान्तवाले गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।