धनकुटामा ब’ला,त्कारको प्र,यास गर्ने पुरुषको गरिन् महिलाले ह’त्या ! श्रीमान विदेशमा…

धनकुटा खबर ।आफुलाई ब ला,त्कार गर्न खोज्ने पुरुषलाई धनकुटाकी एक महिलाले खु,कुरी प्र’हार गर्दा उक्त पुरुषको मृ त्यु भएको छ ।

जिल्लाको महालक्ष्मी नगरपालिका १ कि ३० वर्षकी कमला गुरुङ्ले आफुलाई व ला,त्कार गर्न आएका सोही स्थानका लिल वहादुर गुरुङ्लाई प्र,तिकार स्वरुप खुकुरी प्र’हार गर्दा उनको मृ त्यु भएको हो । लिल वहादुरले व लात्कार गर्न खोजेपछि जोगिने प्रयासमा महिलाले खु,कुरी प्र’हार गर्दा लिल वहादुरको मृ त्यु भएको देखिएको प्रहरीले जनाएको छ ।

झण्डै डेड वर्ष अघि श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएपछि आफ्नो छोरा सँग घरमा वस्दै आएकी ती महिला माथि मंगलवार राती ब ला,त्कारको प्रयास भएको थियो । रातको समयमा लिलवहादुरले कमलाको घरमा गई ढोका खोल्न भनेको तर भित्रबाट ढोका नखोले पछि जवर्जस्ति ठेलेर ढोका खोलि आफुलाई ब ला,त्कार गर्न खोजेको ती महिलाले प्रहरीलाई वयान दिएकी जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

सोहि क्रममा खु,कुरी भेटेर हानेपछि लिलवहादुर भागेका ती महिलाले वताएकी छिन । लिल वहादुर भागेपछि ती महिला पनि आफन्तकोमा गएर वसेको र रातीको घटनापछि के भएछ भनेर वुधार विहान आफन्त सँग खोजी गर्दा लिलवहादुरको शव खोल्सिमा फेला परेको जनाईएको छ ।

मृ तकको श,व पोष्मार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला एसपी अधिकारीले वताउनुभयो। उहाँका अनुसार घ,टनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।