धनकुटामा समेत नित्य पुजा बाहेक अन्यमा रोक

धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटाले धनकुटा जिल्ला भित्रका सबै पालिका र वडाहरुमा रहेका शतिmपिठ तथा मन्दिरहरमा नित्य पुजा बाहेका अन्य कार्य नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यलय धनकुटाले विज्ञप्ती जारी गर्दै कोरोना भाइसरको संक्रमण बाट बन्च र बचाउनका लागि भन्दै सरकारले समेत नित्य पुजाका लागि बाहेक अन्य कार्य गर्नन र नगराउन भनेकोले प्रशासनले समेत जिल्ला सुरक्षा समितीको निर्णय अनुसार नित्य पुजा बाहेकाका कार्यमा रोक लगाएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।