नेकपा धनकुटाले भन्यो,- जिन्दगी रहे आगामी बर्षहरु रमाइलो गरी चाडपर्व मनाउँला !
धनकुटा खबर । नेपाल कम्यूनिष्ट पाटी (नेकपा) धनकुटाले जिन्दगी रहे आगामी बर्षहरु रमाइलो गरी चाडपर्व मनाउने बताएको छ ।
कोभिड १९ को ख्याल गर्दै र सरकारले जारी गरेका कोभिड १९ बाट बच्ने मापदण्डको लागना गर्दै चाडपर्ब अनाउन अनुरोध गर्दे सबैलाई आउदै गरेका सबै चाड पर्वको शुभकामना दिँदै यस्तो बताएको हो ।
नेकपा धनकुटा अध्यक्ष राजेन्द्र राई र सचिब रिषिराम ढुंगानाद्धरा संयूक्त हस्ताक्षमा जारी गरिएको विज्ञप्तीमा जो जहाँ जहाँ छौ त्यही बसेर सुरक्षीत ढंगले मनाउन भनिएको छ ।(फाइल फोटो)



